Recent

Why? The risk of diabetes and sleep late at night


राती अबेर सुत्नेहरुमा मधेमेह हुने खतरा धेरै हुने एक अध्ययनले देखाएको छ । विहान छिटो उठ्ने मानिसहरूको तुलनामा राती निकै समय सम्म जागा बसेर अनिमात्र सुत्ने मानिसहरूमा मधुमेहको समस्या हुने खतरा धेरै हुने उक्त अध्ययन प्रतिबेदनमा उल्लेख छ ।
Diabetic patient उक्त अध्ययन रिपोर्टका लेखकहरू मध्येका एक नान ही किमले बताए अनुसार, जो मानिसहरू राती निकै ढिला सुत्दछन उनीहरूमा विहान छिटै उठने मानिसहरूको तुलनामा मधुमेह वा मांसेपशी सम्बन्धी समस्याहरू हुने धेरै खतरा रहन्छ । ‘यो राती जागा बस्ने मानिसहरूको प्रवृती कारण भने निद्राको खराब गुणस्तर र धूम्रपान, अबेर राती खाना खाने र सुस्त जीवनशैलीका कारण हुने गर्दछ ।

यस अध्ययनमा १ हजार ६ सय २० जना मानिसहरू सहभागी भएका थिए । यस अध्ययनमा उनीहरूको सुत्ने बानीको प्रक्रियाको बारेमा अध्ययन गरिएको थियो । अनुसन्धानकर्ताहरूले अबेर ढिला नसुत्नका लागी मानिसहरूलाइ सल्लाह दिएका छन् ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment