Recent

Hobbies amazing, that for dogs bought 8 'iPhone 7'


चीनमा आईफोन ७ लिनको लागि एप्पल स्टोरको बाहिर लामो लाइन रहेको छ । त्यहाँका एक अरबपतिका छोराले एकै पटक ८ वटा आइफोन किनेका छन् । अचम्मको कुरा के छ भने उनले उक्त ८ आइफोन आफ्नै लागि भने किनेका हैनन् । उनले त्यो ठूलो संख्याको आइफोन आफ्नो कोको नामको कुकुरका लागि किनिदिएका हुन् ।



चीनका व्यापारी वांग झिलालिनको छोरा साइकन्सले आफ्नो कुकुरका लागि करिब ८ लाख रुपैँया खर्च गरेका हुन् । बताइए अनुसार चीनमा आइफोन ७ को मूल्य ६३८८ यूआन पर्छ । तर यो रकम चिनियाँ व्यापारीका छोराका लागि भने ठूलो होइन ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment