Unthinkable, the benefits of lemon rind
काठमाडौँ । कागतीको रसका फाइदाको बारेमा हामी सबैले जानेकै छौ तर कागतीको बोक्राको फाइदाको बारेमा कमै मात्र लाई थाहा हुनसक्छ । प्राय जसो हामीहरु कागतीको रस निचोरे पछि बोक्रालाई काम नलाग्ने फोहोर सम्झेर फोहोरको भाडोमा फालीदिन्छौ । कागतीको बोक्राका धेरै फाइदा हरु छन् । आज कागतीको बोक्राका फाइदाहरुको बारेमा जानकारी लिउ -:
१ -: कागतीको बोक्रामा अत्यधिक मात्रामा क्याल्सियम र भिटामिन सी पाइने भएकाले कागतीको बोक्राको सेवनले तपाइको हड्डी मजबूत बनाउने कम गर्दछ । यसको साथ-साथै हड्डी सम्बधि बिमारी जस्तै अस्टियोपोरोसिस, रहेयूमेटॉयड अर्थराइटिस र इंफ्लेमेटरी पोलीअर्थराइटिस बाट बच्न मदत गर्दछ ।
२ -:
अक्सीडेटिव स्ट्रेस बाट छुटकारा दिलाउन मदत गर्दछ । कागतीको बोक्रामा अत्यधिक मात्रामा फ्लेवानायड हुने भएकाले शरीरमा हुने अक्सीडेटिव स्ट्रेस बाट छुटकारा दिलाउन मदत गर्दछ ।
३ -: हाम्रो शरीरमा भिभिन्न खल्लका बिषालु पदार्थ अर्थात् टक्सिन हुने गर्दछ । टक्सिनले हाम्रो शरीरलाई कमजोर बनाउन मदत गर्दछ ।कागतीको बोक्राले शरीरमा टक्सिनको मात्रा घटाउन मदत गर्दछ ।
४ -: कागतीको बोक्राको सेवनले हाम्रो शरीरमा कोलस्ट्रल कम गर्न मदत गर्दछ कागतीको बोक्रामा रहने पलीफिनलले कोलस्ट्रल कम गर्न मदत गर्दछ । कागतीको बोक्रामा रहेको तत्वले क्यान्सर जस्तो रोग संग लड्न मदत गर्दछ ।
0 comments:
Post a Comment