Recent

The seven young gang fight drunk Raccoon arrested in Lalitpur


मदिरा सेवन गरी ग्याङफाइट गर्ने ७ युवतीलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ।

बुधबार राति १० बजेतिर बालकुमारीस्थित गुड विल डान्स बारमा मदिरा सेवन गरी ग्याङफाइट गर्ने युवतीहरुलाई प्रकाउ गरेको ललितपुर प्रहरीले जनाएको छ।

रक्सी पिएर एक अर्कालाई बोतल प्रहार गर्दै हो हल्ला गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको  थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment