Now, according to his son or daughter will
तपाई छोरी छोरी भएर घरपरिवारवाट अपहेलित हुनभएको छ वा छोरा छोरा भएर दिक्क अव चिन्ता लिइरहनु पदैन । हामी सिकाउने छौ तपाईलाई छोरा छोरी जन्माउने सुत्र । हाम्रो समाज पुरुष प्रधान समाज हो । हाम्रा धार्मीक ग्रन्थहरुले पनि छोरी भन्दा छोरालाई महत्व दिएका कारण हाम्रो समाजमा जति छोरी भएपनि छोरा नपाई नहुने मान्यता रहेको पाइन्छ । छोराको आसमा ८० वर्षे बृद्धले पनि अर्की श्रीमती विवाह गरेका समाचार हाम्रा लागि भने नौलो होइन । छोरा वा छोरी जन्मनुमा स्त्रीको भन्दा पुरुषको भूमिका महत्वपूर्ण रहेको हुन्छ भन्ने बैज्ञानिक रुपमा नै पुष्टी भै सकेका कुरा भएता पनि त्यसका पूर्ण भागिदार भने अहिलेसम्म महिलाले नै हुनुपरेको छ । हाम्रो यो लेखवाट यस्तै महिला दिदीवहिनीहरुलाई राहत मिल्ने अपेक्षा गरेका छौ ।
कुनैपनि बच्चाले बाबुबाट २३ ओटा र आमाबाट २३ ओटा क्रोमोजोम प्राप्त गरेको हुन्छ । ति क्रोमोजोम मध्य अटोजम क्रोमोजमहरुले रगतसमुह निधारण ,उचाइ, छालाको रंग आदिको निधार्रण गर्ने गर्दछन् भने दुइवटा क्रोमोजोमले बच्चाको लिङ्ग निधारण हुने गदर्छन् । पुरुषमा एक्स, र वाइ तथा स्त्रीमा एक्स एक्स क्रोमोजोम रहेका हुन्छन् । यौन सम्पर्कको समयमा पुरुषको वाइ क्रोमोजोम र स्त्रीको एक्स क्रोमोजोमको मिलन भएमा छोरा र पुरुषको एक्स क्रोमोजोमा र महिलाको एक्स क्रोमोजोमको मिलन भएमा छोरी जन्मन्छन् ।
कुनैपनि स्त्री परिपक्क भएपछि रजस्वला चक्र सुरु हुने गदर्छ यो चक्र साधारण तया १०–१४ वर्ष देखि सुरु भएर ४५–५० वर्ष भित्र बन्द हुने गदर्छ । स्त्रीमा रजस्वला चक्र करिव २८ दिनको हुने गदर्छ कसैकसैमा भने केहीदिन अघि र केहीदिन पछि पनि हुन सक्छ । प्रत्येक २८ दिनमा रजस्वला हुने स्त्रीमा करिव १४ औं दिनमा डिम्व निस्काषन हुने गदर्छ र २४ औं दिनसम्म रहन्छ ।यो अवधिमा स्त्री र पुरुष विच यौनसम्र्पक हुन गएमा गर्भरहन्छ । निसेचित शुक्रकिट र अण्डको मिलनवाट बनेको जाइगोट अण्डवाहीनी नलि हुँदै पाठ्यघरतिर सर्छ करिव ७ दिन सम्ममा विजारोपण भै सक्दछन् ।
स्त्री र पुरुष विच यौन सम्र्पक भएको २४ देखि ४८ घन्टा सम्ममा शुक्रकिटले डिम्वलाई भेटेमा गर्भ रहन्छ अन्यथा शुक्रकिटहरु नष्ट हुने गर्दछन् । यौन सम्पर्कको समयमा पुरुषद्धारा २० लाख शुक्रकीट छाडेपनि ति मध्य स्वास्थ्य र सक्रिय शुक्रकीट मात्र डिम्वलाइ भेटाउन डिम्ववाहिनी नलीतर्फ बढदछन् यसरी अगाडि वढने क्रममा केहि शुक्रकीटहरु एकआफ्मा गुचमुचिएर नष्ट हुने गदछर्न भने केहि शुक्रकिट वाटो विराएर डिम्व नभएको डिम्ववाहिनी नली तथा पाठेघरको मुखसम्म पुगेर नष्ट हुने गर्दछन् । करिव २०० जति शुक्रकीट मात्र डिम्वको नजिक पुग्न सफल हुन्छ । रमाइलो कुरा यि २०० शुक्रकीटहरुमध्य पनि एउटा स्वस्थ्य र सक्रिय शुक्रकीटलाइ डिम्वको माइक्रोभिलाले च्याप्छ र अरु शुक्रकीटलाइ पस्न दिलैन ।
तपाईलाई छोरा जन्माउने चाहना छ भने तपाईले वाइ क्रोमोजोमयुक्त शुक्रकीटलाई सक्रिय वनाउनु पर्ने हुन्छ भने छोरीको चाहना हुनेले एक्स क्रोमोजोमलाई सक्रिय वनाउनु पर्ने हुन्छ । यसका साथै स्त्रीको यौनाङ्गमा अम्लीयपना र क्षारीयपना मिलाउनु पदर्छ यौनाङ्गमा भएको अम्लीयपनाले छोरी जन्माउन एक्स क्रोमोजोमयुक्त शुक्रकीटलाई सक्रिय बनाउन सहयोग पुग्दछ भने क्षारीयपनाले छोरा जन्माउन वाइ क्रोमोजोमयुक्त शुक्रकीटलाई
सुत्र नं. १ ः यदि तपाई छोरा जन्माउन चाहनु हुन्छ भने स्त्री रजस्वला भएको दिन देखि अण्ड उत्पादन हुने दिनसम्म सहवास गर्नु हुदैंन । यसो गर्दा पुरुषमा वाइ क्रोमोजोमयुक्त शुक्रकीटको बृद्धि हुनुका साथै महिलाको योनाङ्गमा क्षारीयपना आउन मद्दत गर्दछ जस्का कारण छोरा जन्मन्छ ।
सुत्र नं.२ ःस्त्रीको योनी नजिकै अम्लीय वातावरण बढि हुने गदर्छ सहवास गर्दा वीर्यलाई योनीनजिकै छाडिदिने हो भने छोरी जन्मन्छ । यदि सहवास गर्दा लिङ्गलाई एकदम भित्र छिराएर सवै वीर्य भित्रै स्खलन गराउने हो भने छोरा जन्मन्छ किनभने पाठयघरको मुख नजिकै क्षारीय वातावरण बढि हुन्छ यसले गर्दा वाइ क्रोमोजोमयुक्त शुक्रकिट सक्रिय हुन्छ ।
सुत्र नं.३ ः महिलाको प्रत्येक दिनको तापक्रम तीन चार महिना सम्म मापन गर्ने अघिपछि भन्दा बढि तापक्रम भएको दिन सहवास गर्दा वाइ शुक्रकीट सक्रिय हुन्छ र छोरा जन्मीन्छन् ।
सुत्र नं.४ ः कसिला कपडा लगाउने पुरुषहरुको वाइ क्रोमोजम युक्त शुक्रकीट नष्ट हुन्छ र छोरी जन्मीन्छन्
सुत्र नं.५ः छोरी जन्माउन चाहनु हुन्छ भने गर्भ रहनु भन्दा तीन चार महिना अघि देखिनै क्यालसीयम र म्याग्नेसियम युक्त खानेकुरा खानु पर्छ भने छोरा जन्माउन चाहनेले पोटासियम र सोडिएम युक्त खानेकुरा खानु पर्छ ।
सुत्र नं.६ ः चाइनिज लुनार क्यालीन्डर अनुसार कुनै महिला १८ वर्षको उमेर जनावरी महिनामा गर्भवती भएमा छोरी र डिसेम्वरमा गर्भवती भएमा छोरा हुन्छ ।



0 comments:
Post a Comment