बाबुराम जी पढ्ने बेलामा बन्दुक पड्काउन
नेपालमा अहिले राजनैतिक अस्थीरता छ । नेपालमा विशेषता पदहरुको खिचातानी हुनु कुनै नौलो कुरा होइन । पहिला एकीकृत माओबादी भयो अनि मन मुटाव आयो र हाँगामा विभाजति भयो अहिले मओवादी दुई तिन ओटा छ । भर्खर मात्र एउटा नयाँ शक्तिको घोषण भयो जस्लाई नेतृत्व गरेका छन् डा.बाबुराम भट्राईले । उनको कमि कमजोरीलाई तथा उनले चलेका हरेक कदमलाई यहाँ प्रस्तुत गरीएको छ । पहिला जनयुद्धमा गएको र जनयुद्धमा भएको घटनालाई पनि जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरीएको छ । यो यन प्रसाद लोहनी र चन्द्र गिरीले लेख्नु भएको लेख हो ।
0 comments:
Post a Comment