१९२ केजी तौल भएका दश बर्षिय बालकको जीवन खतरामा
मानिसको मोटोपन आजकल पिडादायिक बन्दै
गैरहेको छ । कोहि मानिसहरु मोटाउन नचाहाँदा पनि मोटाउदै गैरहेका हुन्छन् ।
एस्तैउ एक १० बर्षिय बालक यति मोटा छन् कि सुन्दा पनि अचम्म लाग्न सक्छ ।
यी १० बर्षिय बालकको वजन १९२ केजीका छन् । उनको नाम आर्या पेर्मना हो ।
आर्याको वजन बढ्दै जाँदा उनका परिवार निकै चिन्तित बनेका छन् । अहिले उनको
वजन घटाउनको लागी उनलाई हल्का खानाहरुमात्रै दिने गरेका छन् । उनको यस
वजनले उनि हिडडुल गर्न निकै कठिन भएको छ । उनि खेल खेल्न दकुर्न सक्दैनन् ।
उनका साथिहरु बाहिर फूटबल खेल्दा आर्या बिबश भएर घरभित्रै बस्न बाध्य छन् ।
0 comments:
Post a Comment