You are destined to have embraced the aajakae hernuhaes Horoscope
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
राजनीतिक अन्तद्र्वन्द्व सामना गर्नुपर्नेछ । सामाजिक कार्यमा तर्कवितर्क बढ्नेछ । कार्यव्यस्तताले मानसिक थकान बढाउनेछ ।
वृष
इ उ ए ओ वा वी वु वे वो
आफन्तजनको सहयोगले शत्रु परास्त हुनेछन् । अध्ययन फलदायी रहनेछ । आयआर्जनमा मन्दी आउनाले मन विचलित रहनेछ ।
मिथुन
का कि कु घ ङ छ के को हा
औद्योगिक क्षेत्रमा सफलता मिल्नेछ । नवीन कार्य थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । मित्र सहयोग प्राप्त हुनेछ ।
कर्कट
ही हु हे हो डा डि डु डे डो
न्यायिक कार्यमा बाधा उत्पत्र हुनाले मन अशान्त रहनेछ । अध्ययन अध्यापन सुधार आउनेछ । व्यावसायिक मित्रता बढ्नेछ ।
सिंह
मा मि मू मे मो टा टी टु टे
मान्यजनको सहयोगले आर्थिक सुधार हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ । नशासम्बन्धी समस्या बढ्नेछ । श्री प्राप्ति हुनेछ ।
कन्या
टो प पी पु ष ण ठ पे मो
आत्मविश्वास बढ्नेछ । रोजगारमा पदोन्नतिको अवसर प्राप्त होला । स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ । मनमा चञ्चलता बढ्नेछ ।
तुला
र री रु रे रो ता ती तू ते
मानसिक चिन्ता बढ्नेछ । शारीरिक सौन्दर्य वृद्धि हुनेछ । पारिवारिक सद्भाव कायम रहनेछ । मानसिक सन्तुष्टि मिल्नेछ । बुद्धि बढ्नेछ ।
वृश्चिक
तो ना नी नू ने नो या यि यु
सामाजिक पदप्रतिष्ठा बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । वैदेशिक रोजगारीको अवसर मिल्नेछ । मित्र सहयोग प्राप्त हुनेछ ।
धनु
य यो भा भी भू ध फा ढ भे
आध्यात्मिक कार्य हुनेछ । प्रेममा सफलता मिल्नेछ । व्यापारमा अवरोध आउनसक्छ । सूचनाको क्षेत्रमा सफलता मिल्नेछ ।
मकर
जो जा जी खी खू खे खो गा गी
रोगबाधक क्षमतामा वृद्धि हुनेछ । मनोरञ्जनात्मक गतिविधि हुनेछन् । निर्णायक क्षमता बढ्नेछ । राजनीतिक अन्योलता बढ्नेछ ।
कुम्भ
गू गे गो सा सी सु से सो द
कूटनीतिक कार्यमा उल्झन सामना गर्नुपर्नेछ । समाजमा कीर्ति बढ्नेछ । अधुरा कार्य पूरा हुनेछन् । आकस्मिक धन प्राप्ति हुनेछ ।
मीन
दि दू थ भ ञ दे दो चा ची
राजनीतिक दायित्व बढ्नेछ । रोजगारमा विवाद उत्पन्न हुनेछ । शारीरिक आलस्यता बढ्नेछ । महत्वपूर्ण कार्यहरू सफल हुनेछन् ।

0 comments:
Post a Comment