Recent

See the world's best image 15 Building


गगनचुम्बी भवन आधुनिक मानव सभ्यतामा गर्व गर्न लायक एक उपलब्धी हो । विकसित देश अग्ला भवनमा राष्ट्रको सम्बृद्धिसमेत जोडेर हेर्ने गर्दछन् । 
वर्षभरी बनेका यस्तै उत्कृष्ट भवनलाई अवार्ड दिन जर्मनीको बर्लिनमा आउँदो नोभेम्बरको १६ देखि १८ सम्म हुन गइरहेको आर्किटेक्चर महोत्सवका लागि उत्कृष्ट १५ भवन छनौट गरिएको छ । 

यस्ता छन् मनोनयनमा परेका १५ भवन

समुन्द्र सतहबाट २ हजार २ सय ५० मिटरको उचाइमा रहेको इटालीको भवन ।


बेलायतको टावर अफ बुस्टलिङ क्यानरी हार्फ ।

स्पेनमा रहेको ला लागुना विश्वविद्यालयको फाइन आर्ट विभागको भवन ।


स्वीडेनको वल्ड मारिटाइम विश्वविद्यालयको भवन ।


बेलायतको अक्सफोर्ड विश्वविद्यालयको सेन्ट एन्टोनिज कलेजको भवन ।


हानाजोनो किन्डरगार्डेन, जापान ।


द कमन्स भवन, बैंकक, थाइल्याण्ड ।


द जंगल हाउस, साओ पाउलो, ब्राजिल ।


भिल्ला मारिटिमा, अष्ट्रेलिया ।


मानसिक अस्पतालको भनव, डेनमार्क ।


ताइवानमा रहेको पुरानो चिनी मिल, अहिलेको हल्चर पार्क । 


माकाती, फिलिपिन्स ।


म्याकोर्मिक प्लेस स्टेशन, सिकागो ।


वाइ क्युव, बेलायत ।


ह्याप्पिनेस सेन्टर, भुटान ।

- स्रोत : सिएनएन

Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment