गायक सुनिल बरर्देवाको हिजो बेलुकी निधन भएको छ । केहि दिन बाट स्वास्थ स्थितीमा समस्या भएपछि उनलाई दिउसो शैक्षिक अस्पताल महाराजगञ्जमा लगीएको थियो । उनको स्वास्थ स्थिती बिग्रदौ गर्दा मंगलबार रातीको ८.४५ बजे मुत्यु भएको बताइएको छ । गारेटो अनि उस्तै छ गल्ली..र्र्. बिहानीमा नि साझँमा नि..र्. जस्ता थुप्रै चर्चित गीत उनले गाइसकेका छन् ।स्वास्थ स्तिथी बिग्रनु र निधन हुनुको कारण खुलाइएको छैन ।
0 comments:
Post a Comment