Recent

You are eating honey? Otherwise, the loss of precious lives thought puryaunus


काठमाडौं । मह नाम सुन्ने बित्तिकै मुख रसाउछ । मह खाँदा विचार पुर्याउन नसके स्वास्थ्यलाई फाइदा भने गर्दैन । मह र घ्यू यदी बराबर खाए ज्यान समेत जान सक्ने खतरा हुन्छ ।महको प्रयोग विभिन्न रोगका औषधीका लागी समेत गरिन्छ ।

महलाई निकै गुणी खाद्यवस्तुका रूपमा लिइन्छ । तर मह खाने तरिकाले पनि स्वास्थ्यलाई राम्रो गर्ने या नराम्रो गर्ने भन्ने कुरा फरक पर्छ ।


मह खाँदा विचार गर्नुपर्छ  यस्ता कुरा ?
– शुद्द मह कुकुरले खाँदैन ।
– मह र घ्यू बराबर खाए विष जस्तै खराब गर्छ र यसले ज्यान समेत लिन सक्छ ।
– तातो पानी, चिया र दूधमा मह हालेर खाए रोग लाग्न सक्छ ।
– मूला, कटहर महसित खानू हानिकारक हुन्छ ।
– माछा, मासू र मकैसित मह खाए ठूलै हानी हुनसक्दछ ।
– चर्को घाममा हिँडेर पसिना आएको बखत औषधी खाएर तुरून्त मह नखानू ।
– मह तताएर कहिल्यै नखानू ।
– कुनै शरिरमा गर्मी बढाउने वस्तुसित मह नखानू, यसले पनि स्वास्थ्य प्रतिकुल असर गर्छ ।
– शुद्ध मह कागजमा बोकेर लैजान सकिन्छ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment