Recent

The diary is not ever today? See today's horoscope averting


मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मानसिक चिन्ता बढ्नेछ । मुद्दामामिलाको सामना हुन सक्छ । स्वास्थ्यमा खर्च बढ्नेछ ।
 वृष
इ उ ए ओ वा वी वु वे वो
सामाजिक अपवाद लाग्न सक्छ । भूमि खरिदबिक्री हुनेछ । मातापिताको सहयोगले पदोत्रति हुनेछ ।
 मिथुन
का कि कु घ ङ छ के को हा
व्यापारव्यवसायमा आंशिक सुधार हुनेछ । सामाजिक कार्यको सुरुवात हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ ।
 कर्कट
ही हु हे हो डा डि डु डे डो
शृंगारिक व्यवसाय शुभ रहनेछ । रोजगार प्रदान गर्न सकिनेछ । आकस्मिक धनलाभ होला ।
 सिंह
मा मि मू मे मो टा टी टु टे
दैनिक कार्यमा बाधा उत्पन्न हुनेछ । आय आर्जन प्रभावित रहनेछन् । अध्ययनमा मन जानेछैन ।
 कन्या
टो प पी पु ष ण ठ पे मो
नवीन कार्यको सुरुवात हुनेछ । टाढिएका मित्रसँग भेट हुनाले मन प्रफुल्लित रहनेछ । कान्ति क्षय हुनेछ ।
 तुला
र री रु रे रो ता ती तू ते
 बौद्धिक कार्य हुनेछन् । राष्ट्रिय भावनाको विकास हुनेछ । मित्रसँगको सम्बन्धमा अल्झन आउन सक्छ ।
 वृश्चिक
तो ना नी नू ने नो या यि यु
आफन्तको सहयोग प्राप्त हुनेछ । पतिपत्नीबीच प्रेम बढ्नेछ । लेनदेनमा विवाद बढ्न सक्छ ।
 धनु
य यो भा भी भू ध फा ढ भे
शैक्षिक भ्रमणको अवसर प्राप्त हुनेछ । आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् ।
 मकर
जो जा जी खी खू खे खो गा गी
बोलीको प्रभाव बढ्नेछ । आत्मविश्वास बढ्नेछ । विद्या प्राप्ति हुनेछ ।
 कुम्भ
गू गे गो सा सी सु से सो द
शारीरिक परिश्रम गर्नुपर्ला । दैनिक कार्यमा ढिलासुस्ती हुनेछ । आकस्मिक धनलाभ हुनेछ ।
 मीन
दि दू थ भ ञ दे दो चा ची
अध्ययनमा आंशिक सुधार हुनेछ । पारिवारिक खर्च बढ्नेछ । वैदेशिक यात्रा हुन सक्छ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment