Recent

Terrible accident in Bhaktapur


मध्यराति भक्तपुरबाट काठमाडौँतर्फ गइरहेको बा२क १३४८ नंं. निजी टिपर र बा६च ५८७३ को निजी कार अरनिको राजमार्गअन्तर्गत मध्यपुर थिमि–१५, चारदोबाटोमा दुर्घटना भई टिपर हाइवेबाट सबवेमा जाँदा रोकी राखेको तीनवटा ट्याक्सीसमेत क्षतिग्रष्त भएका छन् । तस्बिरः रासस
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment