Recent

Khem Gurung tribute


लोकगायक खेमराज गुरुङलाई अन्तिम श्रद्धाञ्जलि दिएर नेपाल प्रज्ञा प्रतिष्ठानबाट आर्यघाट तर्फ लाने क्रममा गरिएको शव यात्रा । चर्चित लोकगायक गुरुङको बिहीबार साँझ निधन भएको हो । गुरुङको अन्तिम संस्कार पशुपति आर्यघाटमा हुँदै छ । तस्बिरः रजेन्द्र केसी
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment