Recent

See today's horoscope averting


मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
राजनीतिक चिन्तन बढ्नेछ । तार्किक क्षमता वृद्धि हुनेछ । पराक्रम बढ्नेछ ।
 वृष
इ उ ए ओ वा वी वु वे वो
कुटुम्बको सहयोग मिल्नेछ । शत्रु परास्त हुनेछन् । अध्ययनमा रुचि बढ्नेछ ।
 मिथुन
का कि कु घ ङ छ के को हा
धार्मिक कार्य हुनेछन् । कार्यव्यस्तता बढ्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ ।
 कर्कट
ही हु हे हो डा डि डु डे डो
न्यायिक कार्यमा बाधा उत्पन्न होला । मन अशान्त रहनेछ । अध्ययनअध्यापनमा सुधार आउनेछ ।
 सिंह
मा मि मू मे मो टा टी टु टे
मान्यजनको सहयोग प्राप्त हुनेछ । बोलीको प्रभाव बढ्नेछ । प्रियजनसँग भेट हुनेछ ।
 कन्या
टो प पी पु ष ण ठ पे मो
औद्योगिक क्षेत्रमा सफलता मिल्नेछ । रोजगार प्राप्त होला । स्वास्थ्यमा सुधार आउनेछ ।
 तुला
र री रु रे रो ता ती तू ते
आर्थिक क्षेत्रमा सुधार आउनेछ । सञ्चित धन हानि हुनेछ । सौन्दर्य वृद्धि हुनेछ ।
 वृश्चिक
तो ना नी नू ने नो या यि यु
सामाजिक पदप्रतिष्ठा वृद्धि हुनेछ । दैनिक कार्यमा सुधार आउनेछ । वैदेशिक यात्रा हुनेछ ।
 धनु
य यो भा भी भू ध फा ढ भे
आध्यात्मिक कार्य बढ्नेछन् । सम्मान प्राप्त हुनेछ । व्यापारमा अवरोध आउन सक्छ ।
 मकर
जो जा जी खी खू खे खो गा गी
रोगबाधक क्षमता बढ्नेछ । प्रशासनिक कार्य सफल हुनेछ । यात्रा गर्दा सावधान रहनु होला ।
 कुम्भ
गू गे गो सा सी सु से सो द
 विद्या प्राप्ति हुनेछ । स्फूर्ति बढ्नेछ । आर्थिक स्रोत सबल रहनेछन् ।
 मीन
दि दू थ भ ञ दे दो चा ची
प्रशासनिक दायित्व बढ्नेछ । रोजगारमा विवाद उत्पन्न हुनेछ । स्वास्थ्य मध्यम रहनेछ ।    
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment