Recent

Queue entry and exit passengers to pay additional 35 Rial


कतारको हमाद इन्टरनेशनल विमानस्थल हुँदै भित्रिने र बाहिरिने यात्रुले थप ३५ रियाल तिर्नुपर्ने भएको छ । 
आउँदो डिसेम्बर १ देखि थप गरिएको ‘प्रस्थान शुल्क’ लागु हुनेछ । तर अग्रिम रुपमा काटिएका टिकटमा भने आउँदो अगष्ट ३० देखि नै लागु हुनेछ । बढाइएको शुल्क हवाइ टिकटमा जोडिने दोहा न्युजले जनाएको छ । 
युएईले यसै वर्षको सुरुदेखि विमानस्थल सुधारका लागि प्रस्थान शुल्क लिँदै आएको छ । साथै अष्ट्रेलिया, चीन, जर्मनी, युके लगायत देशका विमानस्थलले यस्तो शुल्क लिँदै आएको छ । 
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment