Recent

Nepal Army helicopter sent to rescue the injured

काभ्रेको बिर्तादेउराली-९, खहरेमा भएको बस दुर्घटनामा घाइते भएकाहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाइएको छ।
गृह मन्त्रालयका अनुसार बस दुर्घटनामा ३५ जना यात्रु घाइते भएको र उनीहरुको उद्धारका लागि नेपाली सेनाको सवैभन्दा ठूलो एमआइ १७ हेलिकोप्टर घटनास्थल पठाइएको छ। दुर्घटनामा मृत्यु हुनेको संख्या २५ पुगेको छ भने ३५ जना घाइते भएको गृह मन्त्रालयले पुष्टि गरेको छ।
काठमाडौंः काभ्रेको बिर्तादेउराली-९, खहरेमा भएको बस दुर्घटनामा घाइते भएकाहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाइएको छ।
गृह मन्त्रालयका अनुसार बस दुर्घटनामा ३५ जना यात्रु घाइते भएको र उनीहरुको उद्धारका लागि नेपाली सेनाको सवैभन्दा ठूलो एमआइ १७ हेलिकोप्टर घटनास्थल पठाइएको छ। दुर्घटनामा मृत्यु हुनेको संख्या २५ पुगेको छ भने ३५ जना घाइते भएको गृह मन्त्रालयले पुष्टि गरेको छ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ। गृह प्रवक्ता यादवप्रसाद कोइरालाले घाइते सबैलाई हेलिकोप्टर ल्याण्ड हुन सक्ने स्थानमा राख्न निर्देशन दिइएको बताए।
उनले हेलिकोप्टरले काठमाडौं विमानस्थल ल्याइ पुर्याउनासाथ अस्पताल लैजानका लागि विमानस्थलमा एम्बुलेन्स तयारी अवस्थामा राखिएको जानकारी दिए।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment