Recent

Like Facebook photo styatasa or measures to increase


के तपाईलाई आफ्नो फेसबुक स्ट्याटस वा फोटोमा लाईक बढाउने उपाएबारे थाहा छ ? के तपाइलाई फेसबुकमा बढी लाइक कमेन्ट आएको मन पर्छ ? के तपाईलाई स्टाटस, फोटोमा धेरै लाइक देखाउन मन लाग्छ :-D ? के तपाईको फेसबुक एकाउन्टमा जति धेरै साथिहरु भएतापनि आफूले पोस्ट गरेको स्ट्याटस वा फोटोमा निकै कम लाईक आउँदा दिक्क हुनुभएको छ ? यसको कारणहरु : कि त तपाईका साथिहरुले तपाईलाई वास्ता गर्दैनन कि त तपाईको स्ट्याटस उनीहरुको टाइमलाइनमा देखिदैँनन् कि त देख्दादेख्दै पनि लाइक गर्दैनन् । तपाईले आफ्नो साथीहरूको धेरै लाइक आएको त देख्नु भएकै होला । आफ्नो स्टाटस वा फोटोमा बढी लाइक पाउन कसलाई पो मन लाग्दैन । यसको समाधान पनि छ, तपाईं पनि आफुलाई अगाडी बढाउन सक्नु हुनेछ । चिन्ता नलिनुस् अब तपाईं आफैले आफ्नो पोस्टको सित्तैमा लाइक गर्न सक्नुहुनेछ । यो लेखबाट तपाईले आफूले फेसबुकमा पोस्ट गरेका स्ट्याटस् र फोटोमा टन्नै लाईक कसरी देखाउने भन्ने बारेमा जानकारी पाउनुहुनेछ । यो लाइक बढाउने तरिका सजिलो पनि छ, तपाईले सजिलै लाइक बढाउन सक्नुहुनेछ ।




यहाँ कुरा गर्न खोजेको likelo.com को बारेमा हो,यो बारे तपाईलाई ज्ञान् होला नहोला तर यसबाट तपाईले एउटा स्टाटस वा फोटोमा ४०/४५ देखि १००/२०० सम्म लाईक सित्तैमा पाउनुहुनेछ । यसको प्रयोगबाट तपाईलाई फाइदा हुन सक्छ । तलका लाइक बढाउने तरिका ध्यान दिएर पढ्नुस अनि आफु पनि परिक्षण गर्नुस् ।
>> तरिका न. १
सबैभन्दा पहिले www.facebook.com मा गइ आफ्नो फेसबुक आईडी र पासपोर्ट हानी लग ईन गर्नुस् ।
>> तरिका न. २ तपाईले फेसबुकमा subscriber फिचर enable गर्नुस्  जसको लागि यहाँ थिच्नुहोस । या आफै पनि setting मा गएर परिवर्तन गर्न सक्नुहुनेछ ।
>> तरिका न. ३
आफ्नो स्ट्याटस् वा फोटो अपलोड गर्नुहोस् । साथै पोस्टको प्राईभेसी Public बनाउन नबिर्सनुहोला ।
>> तरिका न. ४ त्यसपछि ब्राउजरमा गएर www.likelo.com खोल्नुहोस् । त्यहाँ तपाईले “Click Here”
लेखिएको देख्नुहुन्छ । थिच्नुहोला, त्यहाँ क्लिक गरेपछि “Xperia smart phone page” मा पुग्नुहुनेछ । त्यो पेजको माथिपट्टि रहेको “Install” बटनमा क्लिक गर्नुस त्यसपछी  Success म्यासेज सहितको नयाँ पेज
खुल्नेछ ।
>> तरिका न. ५ address bar बाट त्यो success पेजको लिँक (url) कपि (ctrl+c) गर्नुहोस् । त्यो कपि गरिएको url लाई likelo.com को होमपेको फिल्ड मा राखेर Submit (ctrl+v) गर्नुहोस् ।
>> तरिका न. ६ अब तपाईले आफ्ना स्ट्याटसहरुको लिस्ट देख्नुहुनेछ । आफुले चाहेको स्ट्याटस रोजेर Submit मा क्लिक गर्नुहोस् । तपाईले फोटो पनि रोज्न सक्नुहुन्छ । अब १/२ मिनेटपछि आफ्नो स्ट्याटस् हेर्नुहोस , टन्नै लाईक बढेको देख्नुहुनेछ । तर यसको नोटिफिकेशन भने पाउनुहुन्न
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment