Recent

Know so much? These are to be Shakti Kapoor!


शक्ति कपूर अहिले आफ्नो अपकमिङ फिल्म ‘रक्तधार’ को शुटिङमा व्यस्त छन्। शुटिङका केही तस्बिर सार्वजनिक भएका छन् जहाँ उनलाई कुर्ता, चुरा, नेल पोलिस, अनि लिपिस्टिकसहित देखिएको छ।

शक्तिलाई फिल्ममा हिजड़ाको भुमिकामा देख्न पाइनेछ। चित्रा फिल्म्सको ब्यानरमा बनिरहेको यो फिल्ममा शक्ति कपुर सहित मुकेश ऋषि, शाहबाज खान, अहसान खान, दीपशिखा नागपाल लगायतको अभिनय रहनेछ। फिल्मको कथा अजीत वर्माले लेखेका हुन् भने निर्देशक पनि उनै हुन।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment