Recent

Hospital bomb killed 42


पाकिस्तानः पाकिस्तानको एक अस्पतालमा बम विस्फोट हुँदा ४२ जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् ।
घट्नाको विस्तृत विवरण अझै आएको छैन। पाकिस्तानको क्वेटास्थित एक अस्पतालमा बम बिस्फोट भएको हो ।बम कसले बिस्फोट गरेको भन्ने अझै खुल्न सकेको छैन् ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment