Recent

Excessive upward price of gold decreased


सुनचाँदीको भाउ आज बिहीबार घटेको छ।

सुन तोलामा तीन सय रुपैयाँले घटेर ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको भाउ बुधबार दुई वर्ष यता कै महंगो ५९ हजार पाँच सय रुपैयाँ पुगेको थियो। चाँदी  बिहीबार तोलामा १५ रुपैयाँ घटेर ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। -
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment