Recent

Duty police lost along the way


नुवाकोटः नुवाकोटको सदरमुकाम विदुरबाट ड्युटी गरिरहेकै अवस्थामा एक जना जुनियर प्रहरी अधिकृत हराएका छन् । दुई दिनदेखि हराएका प्रहरीको खोजी भइरहेको छ ।

धनकुटा घर भई पाँच महिनादेखि काजमा जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत प्रहरी नायव निरीक्षक ५० वर्षीय लोकबहादुर कटुवाल बुधबारदेखि हराएको प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । 
उनको खोजीको लागि प्रहरी परिचालन गरिएको छ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment