बढ्दो भ्रुण हत्या रोक्न भारतमा बिहीबार छोरी दिवस मनाईँदैछ । भारतका महिला तथा बाल विकास मन्त्री मेनका गान्धीको नेतृत्वमा छोरी बचाउ अभियान अन्तर्गत छोरी दिवस तथा सप्ताह मनाउन लागिएको बिबिसीले जनाएको छ ।
daughter Day

0 comments:
Post a Comment