Recent

Cody already killed his wife because domestic quarrel, and he died


बैतडी : बैतडीमा आइतबार श्रीमतीको हत्या गरी श्रीमान्ले आत्महत्या गरेका छन् ।
पाटन नगरपालिका–९ कुलडाका २६ वर्षीय कमल बोहराले आपm्नी श्रीमती इन्दु बोहराको हत्या गरेका हुन् भने आफूले पनि आत्महत्या गरेको प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिएका छन्।
श्रीमान् र श्रीमतीमा घरायसी विवाद भएपछि हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाका विषयमा अनुसन्धान गर्न अहिले प्रहरी निरीक्षक नेतृत्वको एक प्रहरी टोली घटनास्थलतर्फ गएको र प्रहरी टोली त्यहाँ पुगेपछि मात्रै थप विवरण आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment