|
|
|
| जननेता मदन भण्डारीको ६५औँ स्मृती दिवसका अवसरमा राजधानीमा एक कार्यक्रम आयोजना गरियो । मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा लगाएतले मदन भण्डारीको तस्विरमा माल्यार्पण गर्नुका साथै मण्डारीका बारेमा आफ्ना धारणा राखेका थिए । |
|
|
| |
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment