Recent

Yahoo's 50 million users Gmail account hacked


इन्टरनेट कम्पनी याहुले ५० करोड युजर एकाउण्ट ह्याक भएको जनाएको छ । ह्याकर्स समूहले आफ्नो ५० करोड युजर एकाउण्ट ह्याक गरेको याहुले पुष्टी गरेको हो । 
यति धेरै युजर एकाउण्ट ह्याक भएको इतिहासमा नै पहिलो हो । याहुले इमेल ह्याक गर्नु वा हुनु सामान्य कुरा हुनु चिन्ताको विषय भएको बताएको छ । याहुले पेमेन्ट कार्ड वा बैंकको एकाउण्टबाट ह्याक भएको नभई व्यक्तिको नाम, इमेल ठेगाना, फोन नम्बर र जन्मदिनको तारिख तथा पासवर्ड ह्याक भएको हुन सक्ने जनाएको छ । 
याहुले सन् २०१४ देखि आफ्नो एकाउण्टको पासवर्ड परिवर्तन नगरेको भए तत्काल बदल्न पनि प्रयोगकर्तालाई आग्रह गरेको छ । 

Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment