Recent

Morning tea to drink? once Millette


चिया हाम्रो जिन्दगीको महत्वपूर्ण हिस्सा बनिसकेको छ। अधिक मानिस बिहान उठ्नासाथ खाली पेटमा चिया पिउन मनपराउँछन्। तर यसले स्वास्थ्यमा गर्ने नोक्सान भने निकै पछि याद गर्छन्।
विशेष गरि बिहान खाली पेटमा दुध हालेको चिया खानु सोचेभन्दा ज्यादा खतरनाक हुन्छ। खाली पेटमा दुध चिया नियमित खानाले वान्ता हुने, पेट फुल्ने समस्या देखिन थाल्छ।piuna
चियामा दुध मिसाउदाँ चियामा एन्टिअक्सिडेन्ट रहँदैन। यस्तो चियाँ पिउनाले फूर्ति होइन थकानको महसुस हुन्छ। खाली पटेमा दुध चियाको नियमित सेवनले एसिडिटी बढ्छ, ग्यास्ट्रिक बढाउँछ। अल्सर हुँदै पेट र आन्द्राको क्यान्सरको सम्भावना पनि नकार्न सकिन्न।



साथै अनुसन्धान भन्छ, दिनमा ५ पटक बढी चिया पिउने पुरुषमा प्रोटेस्ट क्यान्सर को खतरा बढ्छ।
बिहान उठ्नासाथ पानी पिउनुस्। चिया खानु परे दुध नहालेको चिया खानु। साथै कागती पनि खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ।
nepaliheadlines
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment