काठमाडौंः आन्तरिक वायु सेवाको हवाइ भाडा घटेको छ । हवाइ इन्धनको मूल्य घटेपछि आन्तरिक वायुसेवा कम्पनीले भाडा घटाएका हुन् । वायुसेवा सञ्चालक संघको आइतबार बसेको बैठकले भाडा घटाउने निर्णय गरेको हो । घटेको भाडा असोज ४ गतेदेखि लागू हुनेछ ।
नेपाल आयल निगमले पछिल्लो समय आन्तरिक उडानतर्फ हवाइ इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँ घटाएर ९४ रुपैयाँ कायम गरेको छ । यसअघि पनि वायुसेवा सञ्चालकले हवाइ इन्धनको मूल्य घट्दा हवाइ भाडा पनि घटाउँदै आएका छन् । काठमाडौंबाट विभिन्न गन्तव्यका लागि घटाइएको भाडादर:


0 comments:
Post a Comment