Recent

Basil Leaf great benefit! Now home to make phesavasa praphyumasamma


एजेन्सी । तुलसीको कुरा आयोकी तपाईलाई तात्तातो हर्बल चियाको याद आउँछ होला । तर यसको एउटा मात्रै फाइदा छैन । तुलसी पत्ताका कैयाँै फाइदाहरु छन् । जसमा भरपुर मात्रामा भिटामिन के पाइन्छ । भिटामिन केको मात्राका कारण यसको सेवले विभिन्न रोगहरुबाट मात्र नबचाई छालाको सरक्षामा पनि विशेष सहयोग पुर्याउँछ ।lusasi
तुलसीको सुकेका पातलाई पानीमा उमालेर फ्रिजमा राख्नुहोस् । त्यसलाई सुकाएरु डि फ्रिजमा राखिदिनुहोस् र जमेको बरफको आकारको मात्राले अनुहारमा बेलाबेलामा लगाउँदा छालाई नरम र सफा बनाउँछ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment