Young dhumursa respect Suntali
राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा परिषद्ले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा समाजसेवी हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई सम्मान गरेकी छन् । तस्बिरः रासस

0 comments:
Post a Comment