Recent

Why the United States at the rear custody of Bollywood actor saharukhalari


एजेन्सीः बलिउड अभिनेता शाहरुख खानलाई अमेरिकाको लस एन्जल्सस्थित एयरपोर्टको हिरासतमा राखेर छोडिएको छ । उनले ट्वीट गर्दै लस एन्जल्सको एयरपोर्टमा रहेका सुरक्षाकर्मीले हिरासतमा लिएको बताएका छन् ।ट्वीटमा उनले भनेका छन्–‘म सुरक्षा अवस्थालाई बुझ्न सक्छु र सम्मान पनि गर्छु । तर, म अमेरिका आउँदा सँधै अध्यागमनको अपमान सहनुपर्छ ।’

उनलाई अमेरिकी एयरपोर्टको हिरासतमा लिएको भने यो पहिलो घटना होइन् । २०१२ को मे महिनामा पनि उनी न्यूर्योकको हवाई इलाकामा रहेको हिरासतमा दुई घण्टासम्म राखिएको थियो ।

उनको ट्वीटलाई धेरैले रिट्वीट गरेका छन् ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment