Trucks, citing demands Sindhupalchowk
सिन्धुपाल्चोक,भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि रसुवागढी नाका हुँदै सञ्चालित सिन्धुपाल्चोकका व्यवसायीको ट्रक कन्टेनर अब रसुवामा सञ्चालन हुन नपाउँने भएका छन् ।
रसुवा जिल्लामा दर्ता भएका आटवटा ट्रक कन्टेनर व्यवसायी संघले संयुक्त विज्ञप्ती निकालेर सिन्धुपाल्चोकको नेपाल कन्टेनर व्यवसायीले संघको गाडी १ भद्रौदेखि रmसुवा प्रवेशमा रोक लगाउने निर्णय गरेका छन् ।नेपाल ट्रक कन्टेनर व्यवसायी संघको कन्टे्नार रसुवामा सञ्चालन गर्न नदिने व्यवसायीको निणय भएको छ ।- नयाँ पत्रिका

0 comments:
Post a Comment