Recent

today's Horoscope


  • मेषचु, चे, चो, ला, लि, लु, ले, लो, अ
    सामाजिक सद्भाव बढ्नेछ । आय आर्जन वृद्धि हुनेछ । रोजगारीको अवसर प्राप्त हुनेछ ।
    वृषइ उ ए ओ वा वी वु वे वो
    प्रियजनको सहयोग मिल्नेछ । वैदेशिक कार्य सफल बन्नेछन् । बोलीको प्रभाव बढ्नेछ ।
  • मिथुनका कि कु घ ङ छ के को हा
    प्रेम प्रसंग चल्नेछ । व्यापारिक प्रतिष्ठा बढ्नेछ । दैनिक खर्चमा नियन्त्रण हुनेछ ।
  • कर्कटही हु हे हो डा डि डु डे डो
    धार्मिक आस्था बढ्नेछ । आत्मविश्वास घट्नेछ । अध्ययनमा सफलता मिल्नेछ ।
  • सिंहमा मि मू मे मो टा टी टु टे
    व्यापार व्यवसायमा हानि हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । अचल सम्पत्ति कारोबार बढ्नेछ ।
  • कन्याटो प पी पु ष ण ठ पे मो
    अध्यापनमा अवरोध हुनेछ । मानप्रतिष्ठा बढ्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ ।
  • तुलार री रु रे रो ता ती तू ते
    स्वास्थ्यमा सुधार आउनेछ । सिर्जनात्मक कार्यमा खर्च बढ्नेछ । परिवारको सहयोग प्राप्त हुनेछ ।
  • वृश्चिकतो ना नी नू ने नो या यि यु
    रोजगारमा सम्मान प्राप्त हुनेछ । आय आर्जनमा वृद्धि हुनेछ । भाग्यशक्ति उर्वर रहनेछ ।
  • धनुय यो भा भी भू ध फा ढ भे
    व्यावसायिक लगानी सफल रहनेछ । अध्ययनमा परि श्रम बढ्नेछ । मनमा चञ्चलता बढ्नेछ ।
  • मकरजो जा जी खी खू खे खो गा गी
    साझेदारी कार्यमा विवाद उत्पन्न हुनेछ । मान्यजनको सहयोग प्राप्त होला ।
  • कुम्भगू गे गो सा सी सु से सो द
    शारीरिक चञ्चलता बढ्नेछ । आय आर्जनमा सुधार हुनेछ । स्वास्थ्यमा समस्या देखा पर्नेछ ।
  • मीनदि दू थ भ ञ दे दो चा ची
    रोजगारमा उत्साह र विश्वास ढ्नेछ । अचल सम्पत्तिको हानि हुनेछ । यात्रामा सफलता मिल्नेछ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment