Recent

Three baccha one grass crowns (Maoist)


हेटौँडाः गाईंले तीन बाच्छा जन्मायो भन्दा पत्यार नलाग्न सक्छ । तर, हेटौँडा–५ चिसापानीकी गीता गिरीले पालेको गाईले तीन बाच्छा जन्माएको छ । 
 
स्थानीय जातको गाईले बुधबार तीन वटा बाच्छा जन्माएको हो । गाईले बिरलै तीन वटा बाच्छा जन्माउने गरेको जिल्ला पशु सेवा कार्यालय मकवानपुरका प्रमुख रामप्रकाश प्रधानले बताए । 
 
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment