Recent

The husband and wife went on the trip to death in rage lohorole


लहान: आफ्नै श्रीमानले सिलौटाको लोहोरीले हान्दा लहानमा एक महिलाको ज्यान गएको छ।
लहान नगरपालिका–६ का विशेश्वर प्रसाद साहले घरायसी विवादमा आफ्नै श्रीमती ३० वर्षीया वविता कुमारी साहलाई लोहोरोले हानेर गम्भीर घाइते बनाएका थिए।
घाइते साहको उपचारका क्रममा शुक्रबार विहान ज्यान गएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी राजकुमार केसीले जानकारी दिए।
लोहोरो प्रहार गर्ने बविताका श्रीमान साहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment