mother improvisation
"आमाको आशु" मन मुटु छुने अनि आँशु आउने कथा ( आमा )
-------------------------------------------------------------------
एउटा जवान छोरा बुडि आमासँग बसिरहेको हुन्छ उस्को आमाले
एउटा रुखमा बसेको पंक्षि लाई ईशारा गर्दै
आमा: छोरा त्यो के हो ??
छोरा :आमा त्यो कौवा हो
फेरी पनि आमाले सोध्नु भयो ..!
आमा : छोरा त्यो के हो ??
छोरा :आमा त्यो कौवा हो कौवा ..!
फेरी पनि आमाले सोध्नु हुन्छ ..!
आमा : छोरा त्यो के हो ?
छोरा लाई खुब रिश उठेछ
र भन्नथालेछ
आमा हजुर
बुडि हुनुभयो अब हजुरको दिमागमा ,,
गोबर भरियो हजुर पागल
हुनु भयो ,,मैले कती पटक भने
त्यो कौवा हो कौवा ..!
फेरी पनि हजुरले सोधेको सोधै गर्नुहुन्छ
छोरा को कुराले
आमाको आँखाबाट आसुँ
आयो ।।! फेरी आमाले
आँखाभरिको आसुँ पुछदै ..!
मायालु पाराले भन्नु हुन्छ :-
छोरा जब त
सानो थिस् त्यो बेला,!
तैले मलाई 5० पटक सोध्ने
गर्थिस।।!
0 comments:
Post a Comment