Recent

Kalanki a huge fire in gyorugi


काठमाडौंको कलंकी स्थित स्यूचाटारमा रहेको नेपाल विद्युत प्राधिकरणको सवस्टेशनमा भीषण आगलागि भएको छ ।

आगो नियन्त्रणका लागि काठमाडौं र ललितपुरका दमकलहरु बोलाइएको छ । दमकलहरुद्धारा आगो नियन्त्रणमा लिने प्रयास भैरहेको छ । आगलागीका कारण स्थानियहरुमा त्राश पैलिएको छ ।

आगलागीका कारण थाहा हुनसकेको छैन । आगलागीबाट १ करोड भन्दा बढीको क्षती हुनगएको प्रारम्भिक अनुमानले देखाएको छ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment