- मेष
- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
- वैदेशिक यात्रामा लाभ मिल्नेछ । पतिपत्नीबीच विवाद बढ्नेछ । अध्ययनमा रुचि घट्नेछ ।
- वृष
- इ उ ए ओ वा वी वु वे वो
- शत्रु पराजित हुनेछन् । मातापिताको सहयोग मिल्नेछ । चोटपटक लाग्नसक्छ ।
- मिथुन
- का कि कु घ ङ छ के को हा
- निर्णायक क्षमता वृद्धि हुनेछ । आर्थिक लाभ मिल्नेछ । प्रेममा बाधा उत्पन्न हुनेछ ।
- कर्कट
- ही हु हे हो डा डि डु डे डो
- बोलीको प्रभाव बढ्नेछ । नवीन कार्य सुचारु हुनेछन् । प्रियजनसँग भेट हुनेछ ।
- सिंह
- मा मि मू मे मो टा टी टु टे
- दैनिक कार्यमा ढिलासुस्ती हुनेछ । धन क्षय हुन सक्छ । अध्ययनमा सुधार आउनेछ ।
- कन्या
- टो प पी पु ष ण ठ पे मो
- अनपेक्षित लाभ मिल्नेछ । लेनदेनमा विवाद बढ्नेछ । मानसिक चिन्ता बढ्नेछ ।
- तुला
- र री रु रे रो ता ती तू ते
- मानसिक चञ्चलता बढ्नेछ । मुद्दामामिलाको सामना हुन सक्छ । स्वास्थ्यमा खर्च बढ्नेछ ।
- वृश्चिक
- तो ना नी नू ने नो या यि यु
- प्रतिष्ठा वृद्धि हुनेछ । भूमि खरिदबिक्री हुन सक्छ । धन सञ्चित हुनेछ ।
- धनु
- य यो भा भी भू ध फा ढ भे
- व्यवसायमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । परोपकारको भावना वृद्धि हुनेछ ।
- मकर
- जो जा जी खी खू खे खो गा गी
- निर्णायक क्षमता बढ्नेछ । दैनिक कार्यमा बाधा उत्पन्न हुनेछ । प्रशासनिक सफलता मिल्नेछ ।
- कुम्भ
- गू गे गो सा सी सु से सो द
- विद्या प्राप्ति हुनेछ । स्फूर्ति बढ्नेछ । आर्थिक स्रोत सबल रहनेछ । धार्मिक यात्रा हुनसक्छ ।
- मीन
- दि दू थ भ ञ दे दो चा ची
- अध्यापनमा सफलता मिल्नेछ । धन सञ्चित गर्ने अवसर मिल्नेछ । वैदेशिक व्यवसायमा सुधार आउनेछ ।
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment