Recent

Fewa the boat upside down, 2 were missing, 6 rescued


 फेवातालमा डुंगा पल्टिएको छ । डुंगामा सवारमध्ये २ जना हराइरहेका छन् । ८ जना सवार रहेकोमा ६ जनाको उद्दार गरिएको छ । उद्धार गरिएका मध्ये ३ जनाको अवस्था सिकिस्त छ । वेपत्ता भएका २ जनाको खोजी जारी रहेको छ । फेवातालको मध्य माग तिर डुंगा शयर गरेर रमाइरहेका बेला उक्त डुंगा पल्टिएको हो । उनीहरुले लाईफ ज्याकेट नलगाएको बुझिएको छ । स्थानीयका अनुसार डुंगामा सबार सबै नेपाली थिए । उनीहरु काठमाडौंबाट घुम्न आएका हुन् ।

Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment