Baburam Bhattarai, the tail of the police, traffic police personnel
पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईको सुरक्षार्थ तैनाथ पछुवा गाडीका चालक प्हरी हबल्दार ट्राफिक कारबाहीमा परेका छन् । भट्टराईको सुरक्षामा खटिएका बा१झ६९५४ नम्बर गाडीका चालक सूर्यबहादुर थापालाई जावालाखेल ट्राफिक प्रहरीले कारबाही गरेको हो ।
जावलाखेल चोकमा जेब क्रसिङमा सवारी तेस्र्याएर राखेको भेटिएपछि प्रहरी चालकलाई कारबाहीको दायरमा ल्याइएको हो । ट्राफिक प्रहरीले भिआईपीको सुरक्षा तथा पछुवामा खटिएकामा चालकलाई कारबाहीको दायरामा ल्याएको यो घतटना पहिलो हो । आजको कारोबार दैनिकमा खबर छ ।

0 comments:
Post a Comment