महिलालाई खुसी राख्न तथा महिलालाई पट्याउनका लागीपुरूषको हासोँ नै काफी हुने एक अध्ययनले देखाएको छ। महिलालाई पट्याउनका लागीपुरूषको हासोँ नै काफी हुने एक अध्ययनले देखाएको छ। महिलाहरु पुरूषको हासोँबाटै प्रभावित हुने उक्तअध्ययनले दावी गरेको छ । पुरूषहरुको हाँसोले महिलाहरूले उक्त पुरूषलाई हेर्ने दृष्टिकोण नै परिवर्तन हुने बताइएको छ । अध्ययनमा के बताइएको छ भने जब पुरूषहरु महिलामाथी हावी हुन्छन् तब महिलाले उक्त पुरूषले हासेँर भनेको कुरालाइ सहजै स्विकार गर्छिन् । यस्तै, अध्ययनले महिलालाई हाँसेर कुनै पुरूषले सेक्स सम्बन्धी कुनै आपत्तिजनक कुरा बताएपनि वेवास्ता गर्ने गरेको बताएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment