Recent

A unique library to read a book where the ice cream cup is found!


एजेन्सी, लाइब्रेरी एउटा यस्तो ठाउँ हो जहाँ शान्त रहन्छ। कुनै पनि मानिस रक्सी चुरोट खान र लान मनाही हुन्छ। तर एउटा यस्तो लाइब्रेरी छ जहाँ सबैको आकर्षणको केन्द्र बन्छ। इन्डोनेसियाको बाङबुङ गाउँमा निर्मित यो लाइब्रेरीमा २ हजार आइसक्रिम कप लगाइएको छ।
यो आइसक्रिम कप यतिक्कै लगाइएको छैन। उक्त कपमा कोड भाषा सेट गरिएको छ। यही कपको माध्यमबाट मानिसले किताब पढ्ने मौका पाउँछन्। यहीबाट किताब पढ्ने पास पाइन्छ। एक रिपोर्ट अनुसार यो ठाउँ बनाउने एक मानिसले एउटा ढोका निर्माणको लागि अनलाइनसँग २ हजार कप आइसक्रिम कप मगाए।
तर पछि त्यो प्लास्टिक प्रदूषण हुन बाट जोगाउन उनले यस्तो अभियान चलाएको बताइएको छ। यसको ढोका पनि अर्धपारदर्शी बनाइएको छ। तर रातिमा यो निक्कै आकर्षक देखिन्छ जसले मानिसले आपूतिर तानिरहन्छ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment