ब्रेकअपले तनाव नहुने त कुरै हुँदैन । यद्यपि सधैं तनावमा जीवन बिताउनु पनि भएन । यस्तो अवस्थामा तनाव हटाएर नयाँ जीवनको सुरुवात गर्नु उपयुक्त हुन्छ । त्यसका लागि केही उपाय पनि छन् ।
–आफ्नो ओछ्यानको सबै सामान बदलौं ।
–जिम एवं योग गरौं ।
–एकान्तमा होइन, मनोरञ्जनात्मक वातावरणमा बसाै ।
–कुनै राम्रो भ्रमणको योजना तय गरौं ।
–एक्लै होइन, साथीहरूमाझ समय बिताऔं ।
–आफ्नो मेकअप तथा पहिरन परिवर्तन गरौं ।
–इन्टरनेटलगायतका माध्यमबाट पूर्वप्रेमी–प्रेमिकाका सम्बन्धमा केही नखोजौं ।

0 comments:
Post a Comment