यी तस्वीरहरुमा कुनै तोडमोड गरिएको छैन । किनभने यी तस्वीरहरु खिच्ने समयमा एकदमै तालमेल भएका कारण यी तस्वीरहरुले भ्रममा पारेको देखिन्छ । विभिन्न समयमा विभिन्न फोटोग्राफरहरुले खिचेका यी तस्वीरहरु इन्टरनेट र सामाजिक सन्जालमा भाइरल बनिरहेका हुन्छन् । हेरौ उपयुक्त समयमा उपयुक्त एंगलबाट खिचिएका तस्वीरहरु । तस्वीरहरु श्रोत: एजेन्सीहरु
Subscribe to:
Post Comments
(
Atom
)















0 comments:
Post a Comment