22 killed in bus accident came, 15 have been identified (pt)
नारायणघाट मुग्लिन सडकखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । २२ जनामध्ये १५ जनाको सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएकाको शव भरतपुर अस्पतालमा राखिएको छ । १६ जना घाइतेको उपचार भइरहेको छ ।
दुर्घटनामा ज्यान गुमाएकाकाे नाम
रौतहट महमदपुर ८ का प्रमोद राम
लौकाहका राजेश यादव
कटहरीया ९ का वृजकिशोर कुसवाह
बसन्तपुर १ का गणेशमान साह
मुडवेलवा ६ का राजेशप्रसाद र चितरन्ज यादव
रौतहटका जोकु शाह, जोगेन्द्र गिरी, कामेश्वर प्रसाद शाह, शेख ताजित आलम, सचिन्द्र प्रसाद यादव
पोखराका चित्रबहादुर बोहरा
भारतका फेकन ठाकुर, शकंर ठाकुर र राम सागर भगत

0 comments:
Post a Comment