मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
रोजगार प्रती नैरास्य बढ्नेछ । व्यापारमा लाभ मिल्नेछ । नेतृत्व क्षमता बढ्नेछ । स्वास्थ्यमा सुुधार आउनेछ । सामाजीक कार्य हुनेछन् ।
वृष
इ उ ए ओ वा वी वु वे वो
आध्यात्मीक चिन्तन बढ्नेछ । शारिरीक परी श्रम बढ्नेछ । धन प्र्राप्ती हुुनेछ । मित्रबाट धोका हुनसक्छ । मानसीक चिन्ता बढ्नेछ । दृष्टि दोष होला ।
मिथुन
का कि कु घ ङ छ के को हा
प्रेममा शंका उत्पन्न हुनेछ । मनमा चञ्चलता बढ्नेछ । अध्यन अध्यापन सामान्य रहनेछ । धन हानि हुनेछ । अनावश्यक विवाद बढ्नेछ ।
कर्कट
ही हु हे हो डा डि डु डे डो
वाणिज्य व्यापारमा रुचि बढ्नेछ । साझेदारी कार्यमा विवाद उत्पत्र हुुनेछ । यात्रा शुुभ रहनेछ । मान्यजनको सहयोग प्राप्त हुनेछ । हर्ष बढ्नेछ ।
सिंह
मा मि मू मे मो टा टी टु टे
शारीरिक आलस्यता बढ्नेछ । आय आर्जनमा सुधार हुनेछ । स्वास्थ्यमा समस्या देखा पर्नेछ । व्यापार व्यवसायमा अपेक्षाकृत लाभ मिल्नेछ ।
कन्या
टो प पी पु ष ण ठ पे मो
कार्यमा उत्साह बढ्नेछ । अचल सम्पत्ति क्षति हुन सक्छ । वैदेशिक यात्रामा सफलता मिल्नेछ । अनुसन्धानात्मक कार्यमा रुचि बढ्नेछ ।
तुला
र री रु रे रो ता ती तू ते
दाजुभाइको सहयोग प्राप्तहुनेछ । आयआर्जनमा वृद्धि हुनेछ । विद्या प्राप्ती हुनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । द्विविधा बढ्नेछ ।
वृश्चिक
तो ना नी नू ने नो या यि यु
राजनैतिक कार्यमा अवरोध देखापर्ला । आर्थिक विवाद बढ्नेछ । पति पत्नीबिच प्रेम बढ्नेछ । दैनिक कार्य सफल हुनेछन् । द्विविधा बढ्नेछ ।
धनु
य यो भा भी भू ध फा ढ भे
धार्मिक कार्यमा मनजानेछ । आय आर्जनमा सुधार आउनेछ । मनमा उत्साह बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । वैदेशिक यात्रा हुनेछ ।
मकर
जो जा जी खी खू खे खो गा गी
अध्ययन अध्यापन सफल हुनेछ । व्यवसायमा सुधार आउनेछ । सन्चित धन हानी हुनेछ । स्वास्थ्यमा समस्या देखा पर्नेछ । आर्थिक चिन्ता बढ्नेछ ।
कुम्भ
गू गे गो सा सी सु से सो द
धार्मिक कार्यमा खर्च बढ्नेछ । पारिवारिक सदभाव बढ्नेछ । मित्रको सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । शक्ति एवं पराक्रम बढ्नेछ ।
मीन
दि दू थ भ ञ दे दो चा ची
विद्या प्राप्ती हुनेछ । समाजमा मान प्रतिष्ठा बढ्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । कुटनैतिक कार्य सफल रहनेछन् । आर्थिक लाभ हुनेछ ।

0 comments:
Post a Comment